नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु भएको छ

Date:

इन्जिनियर तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह आज देशकै सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबीच उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। युवापुस्ताको प्रतिनिधित्व गर्दै उहाँ प्रधानमन्त्री बन्नु नेपालको राजनीति क्षेत्रमा नयाँ ऊर्जा र आशाको संकेतका रूपमा हेरिएको छ।

बालेन्द्र शाहले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, प्रविधिको प्रयोग र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा देशले नयाँ दिशा पाउने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो परिवर्तनले युवा नेतृत्वलाई प्रोत्साहन दिने र देशको विकासमा नयाँ सोच ल्याउने विश्वास गरिएको छ।

यसैबीच, विभिन्न राजनीतिक दलका नेताहरू तथा नागरिक समाजले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

रिपोर्टर शान्ता भुसाल सापकोटा इ खबर मिडिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Subscribe

spot_imgspot_img

Popular

More like this
Related

पेट्रोल की कमी की अफवाहों के चलते टैंक भर गया और बाइक में आग लग गई।

अगानगर के पेट्रोल पंप पर घटना..! टैंक फट गया...

रामनवमी का भव्य जुलूस कालिकाधाम से निकला, सकुशल संपन्न

वाराणसी जनपद के कपसेठी थाना क्षेत्र में रामनवमी के...

आयुष्मान योजना का दर्द: 8 महीने से कार्ड के लिए भटक रहा घायल युवक, सिस्टम की लापरवाही उजागर

अंबेडकर नगर। सरकार द्वारा गरीबों और जरूरतमंदों को मुफ्त...